Logo

११ असोज,काठमाडौं । नागढुंगा(नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदो सहितको पहिरो खस्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।

शुक्रबार दिउँसो लेदो सहितको पहिरो खसे पछि नौबीसे तर्फको सुरूङ मार्गको प्रवेशद्वार नजिकै पहिरो खसेपछि सडक दुई तर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।


सम्बन्धित समाचार