Logo

१२ असोज,  हेटौँडा । कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ । जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनले आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत जानकारी दिए ।


सम्बन्धित समाचार