Logo

१२ असोज,पर्सागढि । बिहीवार देखिको अबिरल वर्षाको कारण पर्साको उत्तरि क्षेत्रको जनता सडक अवरुद्ध हुन्दा आवत जावत बन्द भएको छ ।

रङ्गपुर , मनवा , बडनिहार हुन्दै जितपुर चल्ने सवारी साधन हरु वर्षाको कारण खोला हरुमा बाढि आउदा तथा कटान गर्दा सडक अवरुद्ध भएको हो । रङ्गपुर नजिक रहेको बङ्गकुल खोला , सियरही खोला , सिङ्गगाही खोला , फन्टि खोलामा बाढि आउदा र खोलाको किनार कटान गर्दा जनता सडक आज दिनभर जसो अवरुद्ध भएको हो ।

जनता सडक अवरुद्ध हुन्दा सुनसान देखियको छ ।


सम्बन्धित समाचार