Logo

१३ असोज,काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

अविरल वर्षापछिको बाढी–पहिरो र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बैठक बोलाएका थिए ।

बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सरकारका मन्त्रीहरू समेत सहभागी छन्।


सम्बन्धित समाचार