Logo

१५असोज,काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। केही समयअघि होटेल बसेरामा बैठक बसिरहेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले उनले बैठकमा समसामयिक राजनीतिक र बाढी पहिरो तथा डुबानका राहतका विषयमा छलफल हुनेछ।
पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि होटलमा बैठक राखेको हो।


सम्बन्धित समाचार