Logo

१९ असोज,वीरगञ्ज । समाजवादी युवा संघ,नेपालको जिल्ला युवा भेला वीरगञ्जमा समपन्न भएको छ । शनिबार वीरगञ्ज वडा– ८ सामुदायिक भवनमा भेला सम्पन्न भएको हो ।

जसपा नेपालको केन्द्रय महासचिव तथा मधेस प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रमुख अतिथ्यमा तथा जसपा नेपालको पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमाले इजारूल हवारीको अध्यक्षतामा ५१ सदस्य जिल्लासमिति चयन गरीएको छ ।

समितिको उपाअध्यक्षतामा अनिल प्रसाल यादव,फिरोज आलम,सचिवमा राहुल कुमार पाण्डे,सहसचिव म खमलिद हुसेन,कोषाअध्यक्षमा दिपक कुमार केवट,सदस्यहरुमा मधुसुदन यादव,अरुण चौरसिया,विवेक कुमार यादव,सुनिल कुमार यादव,चन्दन गुप्ता हस्मुदिन शेष लगायतको को चयन भएका छन् ।

कार्यक्रमा सो अवसरमा केन्द्रिय सदस्य सुरेन्द्र प्र. कुमी, केन्द्रिय सदस्य रेखा साह ,असोक टेमानी,सिगहासन साह कलवार,वृज मोहन तिवारी,जिल्ला सचिव रितेश गुप्ता लगायतको उपस्थित रहेको थियो ।


सम्बन्धित समाचार