Logo

४ कात्तिक,वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली ल्याइएको खाधान्न तथा लताकपडाहरु वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।प्रहरीले बिभिन्न स्थानबाट भन्सार छली चोरी तस्करी गरि ल्याइएको उक्त खाधान्न तथा लताकपडाहरु बरामद गरेको थियो ।२ लाख ७४ हजार ११० बराबरका खाद्यान्न तथा लत्ताकपडाहरू आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले बताए ।


सम्बन्धित समाचार