Logo

९ कात्तिक,काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

सरकारको सय दिनको कार्य प्रगति र आगामी कार्यनीतिबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको हो ।

सरकार गठनको सय दिन पुगेको अवसरमा गत बुधबार बालुवाटार मै बसेको साझेदार दलहरूको बैठकले शुक्रबार बैठक बोलाएर छलफल गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार