Logo

१३ कात्तिक,काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल तथा निर्णयसँगै ट्रंकलाइन र डेडिकेटेड विद्युत् सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ तर हिजो (सोमबार) प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषद्को बैठक नराखिएको उनको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार