Logo

१३ पुष, वीरगञ्ज । पर्सा प्रहरीले ७ सय लिटर घरेलु मदिराका नष्ट गरेको छ । वीरगञ्ज महानगरपालिका वड न २१ परवानीपुर प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पथलैयाबाट आउदै गरेकोको सार्बजनिक यात्रु वाहक बसमा अवैध रुपमा ल्याउदै गरेको घरेलु मदिरा ७ सय लिटर नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको ७ सय लिटर घरेलु मदिराका नष्ट गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।


सम्बन्धित समाचार