Logo

२५ पुष,काठमाडौं । कास्की जिल्ला अदालतले रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार नीतिज राईको इजलासले लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यस्तै, छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङ पाँच–पाँच लाख र कृष्ण गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।


सम्बन्धित समाचार