Logo

४ माघ,सेढवा । पर्साको पटेर्वासुगौलीमा प्रहरीले सात इकट्ठा गाँजा फडानी गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्व खटेको टोलीले पटेर्वासुगौली गाउँपालिका वडा नं २ बेलवा र वडा नं ४ भथौडामा अबैध रुपमा लगाएको सात कट्ठा गाजा फडानी गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

 


सम्बन्धित समाचार