Logo

२७ माघ,काठमाडौँ । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टिभी पत्रकार संघले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पारित गर्न नहुने भन्दै संघ अहिले आन्दोलित छ । विरोधको क्रममा उनीहरूले आलोचनाको अधिकार खोस्न पाइँदैन, जनताको मुख थुन्न पाइँदैन लेखिएको प्लेकार्ड बोकेका थिए ।


सम्बन्धित समाचार