Logo

२८फागुन,रुपन्देही । रुपन्देहीको ओमसतियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ७१ केजीको माला लगाएर स्वागत गरिएको छ ।
ओमसतिया ६ जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डलाई उनको उमेर बराबरको केजीको फूलको माला लगाइदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओम सतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।
प्रचण्ड आज विभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही आएका छन् । ७१ किलोको मालाले सम्मान गरिएको माओवादी नेता देवेन्द्र पाण्डेले जानकारी दिए ।


सम्बन्धित समाचार