Logo

७ चैत,काठमाडौं। बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ।

आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ। जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ।


सम्बन्धित समाचार