Logo

१५ चैत,काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी भएको छ।

राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टीको कार्यालयमा तोडफोड गर्नुका साथै आगो लगाएका हुन्।

यसअघि, प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा पनि आगजनी गरेका थिए। प्रदर्शनकारीहरूको उग्र आक्रोशले स्थिति तनावपूर्ण बनेको छ र सुरक्षाकर्मीहरू घटनास्थलमा उच्च सतर्कतासहित स्थिति नियन्त्रण गर्न सक्रिय छन्।

 


सम्बन्धित समाचार