Logo

फाईल फोटो

१५ चैत,काठमाडौं । प्रहरीले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउको तयारी थालेको छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली उनको घर भक्तपुर पुगेको छ ।

गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रसाईंलाई पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी थालेको हो । राजावादीले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । केही अझैँ घाइते छन् ।


सम्बन्धित समाचार