Logo

२ वैशाख,काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।

बैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो।

उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवं आमान्त्रित सदस्यहरूको उपस्थितिमा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

 


सम्बन्धित समाचार