प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ जेठ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई आश्वासन दिँदै आएका छन् ।

१४ महिनापछि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले देउवा पाँच पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्र्दैै छैटौंपटक पनि मौका जुर्ने बताएका छन् ।

आफ’ १४ महिनापछि देउवालाई पद हस्तान्तरण गर्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाई छ । साथै प्रधानमन्त्री ओलीले अहिले व्यवस्थासँगै देशको अवस्थामा पनि उल्लेख्य परिवर्तन आएको दाबी गरेका छन् ।


सम्बन्धित समाचार