३ असार, काठमाडौं । गृह मन्त्रालयले २० जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट यो सरुवा भएको हो।
सरुवा भएका प्रजिअहरूमध्ये १५ जना सहसचिव र ५ जना उपसचिव रहेका छन्।
सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीहरू:
- गोरखा: सहसचिव रामुराज कडरिया
- भोजपुर: सहसचिव सुरेश पन्थी
- डडेलधुरा: जनार्दन गौतम
- इलाम: सुनिता नेपाल
- सल्यान: नेत्रप्रसाद सुवेदी
- जुम्ला: केदारनाथ शर्मा
- रोल्पा: वासुदेव दाहाल
- बैतडी: पुण्यविक्रम पौडेल
- सिन्धुली: दिनेश सागर भुसाल
- डोटी: बुद्धबहादुर गुरु
-
-
-
-
-
-
-
-
-
-
-
-
- को –कहाँ?
-
-
-
-
-
-
-
-
-
-
-
-

















