Logo

१८ साउन, २०८२ । आज सुनको भाउमा उल्लेख्य वृद्धि देखिएको छ। शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रति तोला ३,४०० रुपैयाँ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९६ हजार ५०० रुपैयाँ मा किनबेच भएको छ। शुक्रबार यसको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँ थियो। चाँदीको भाउ पनि बढेको छ। शुक्रबार प्रति तोला २,२३५ रुपैयाँ मा कारोबार भएको चाँदीको मूल्य आज बढेर २,२५० रुपैयाँ पुगेको छ।

 


सम्बन्धित समाचार