Logo

२२ साउन, काठमाडौं । सिन्धुलीका एक युवकको मिर्गौला निकालिएको घटनामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

नुवाकोटका समीर परियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले परियारमाथि अनुसन्धान गरिरहेको छ। सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई काम दिने बहानामा पोखराबाट भारत लगेर उनको मिर्गौला निकालिएको पाइएको छ।


सम्बन्धित समाचार
भर्खरै