Logo

२५ भदौ, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ।

मंगलबारबाट बन्द रहेको विमानस्थल कहिले खुल्छ भन्ने निश्चित नभएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै ुविषम परिस्थितिुका कारण अर्को सूचना नआएसम्म विमानस्थल नखुल्ने स्पष्ट पारेको छ। यसअघि विमानस्थल आज दिउँसो १२ बजे खुल्ने गरी बन्द गरिएको थियो ।

यस निर्णयले आन्तरिक तथा बाह्य दुवै उडानहरू प्रभावित भएका छन्, जसका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन्।


सम्बन्धित समाचार