Logo

२३ असोज, काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्‍बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुनस्स्थापनाबारे निर्णय हुने बताइएको छ । वर्तमान राजनीतिक र विपद्को अवस्थालाई मध्यनजर गर्दै बैठकले महत्त्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।

 

 


सम्बन्धित समाचार
भर्खरै