Logo

२ मंसिर,काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सरकारी स्रोतका अनुसार, यो नियमित रुपमा बोलाइएको बैठक हो। बैठकमा अर्थ, योजना, कानून तथा अन्य कार्यकारी मामिलासम्बन्धी निर्णयहरू गरिन सक्ने सम्भावना छ।

बैठकको विस्तृत निर्णयहरू पछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार