५ मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्नुभएको छ ।
एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममा बस्नेतले प्रधानमन्त्री कार्कीले ‘फास्ट ट्र्याकबाट राजीनामा दिनुपर्ने’ बताउनुभएको हो । बस्नेतले देश विधि र प्रक्रियाबाट चल्नुपर्नेमा जोड दिँदै, ‘सुशीला आमाले फास्ट ट्र्याकबाट राजीनामा दिनुस्’ भन्नुभएको छ। उहाँले दलहरूबाटै देश चल्ने र दलबाट बा
हिरबाट राजनीति नहुने तर्क गर्दै वर्तमान प्रधानमन्त्रीको राजीनामा आवश्यक रहेको धारणा राख्नुभएको हो ।















