Logo

६ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ अन्तर्गत विराटनगर किंग्सले काठमाण्डु गोर्खाजविरुद्ध टियु क्रीकेट मैदानमा पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्। दुबै टोली यस खेलबाट दोस्रो जितको खोजीमा रहनेछन्।


सम्बन्धित समाचार