Logo

२३ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले एक हजारभन्दा बढी सवारी साधन दिने भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिंदै भने, “चुनावी प्रयोजनका लागि भारत सरकारले एक हजार भन्दा बढी साना ढुला चार पाङ्ग्रे सवारी साधन दिने प्रतिबद्धता जनाएको छ।”नेपालस्थित भारतीय दूतावासले आयोगलाई जानकारी गराएको भण्डारीले बताए। उनले थपे, “सवारी साधनहरू आयोगले सिधै लिने होइन, अर्थ मन्त्रालयमार्फत सहयोग आउने हो।”


सम्बन्धित समाचार