५ माघ, काठमाडौं। पोखराबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउको कारण र थप विवरण अहिले अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ।
प्रसाईंसँग सम्बन्धित मुद्दा र कानुनी प्रक्रिया सम्बन्धी जानकारी प्रहरीले पछि सार्वजनिक गर्ने तयारीमा छ।















