Logo

३ फागुन,वीरगञ्ज । टी–२० विश्वकप अन्तर्गत महत्त्वपूर्ण खेलमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ।मुम्बईस्थित वानखेडे क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

नेपालका कप्तान रोहित पौडेल ५ रनमै आउट भए। उनी म्याथ्यु फोर्डेको बलमा एल्बीडब्ल्यू (LBW) भइ किटबाट पवेलियन फर्किए।

यसरी, नेपालले खेलको ३।१ ओभरमा २ विकेट गुमाएर १७ रन जोडेको छ। नेपालका ब्याट्सम्यानहरू अब उत्कृष्ट प्रदर्शन गरेर टीमलाई सुरक्षित स्थिति तर्फ धकेल्नुपर्ने चुनौतीमा छन्।


सम्बन्धित समाचार