३ फागुन,वीरगञ्ज । टी–२० विश्वकपको रोमाञ्चक खेलमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ।
मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा नेपालले तेस्रो विकेट गुमायो।नेपालका ओपनर आसिफ शेख ११ रन बनाउँदा आउट भए। उनी शिमरोन हेटमायरको बलमा पवेलियन फर्किए।
यसपछि नेपालको स्थिति: ४.५ ओभर, ३ विकेट, १९ रन।नेपालका ब्याट्सम्यानहरूले अब टीमलाई संकटबाट बाहिर निकालेर राम्रो स्कोर बनाउने प्रयास गर्नु पर्नेछ।















