Logo

२३ फागुन, म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् । १४ हजार ९३१ मतअन्तरले विजयी भएका हुन् ।

उनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७९१९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६६४६ मत प्राप्त गरेको छन् ।


सम्बन्धित समाचार