Logo

२६ फागुन,काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफ्नो रातो पासपोर्ट फिर्ता गरेको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिनुभएको छ।

खनालले उल्लेख गर्नुभयो कि अर्थमन्त्रीको हैसियतमा उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएपछि उहाँले सो पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गर्नुभएको हो।

उहाँले अब विदामा रहेको हुँदा आफूसँग सरकारी सम्पत्तिको नाममा एउटा मात्र रातो पासपोर्ट रहेको र त्यसलाई पनि फिर्ता गरिएको जानकारी दिनुभयो।


सम्बन्धित समाचार