Logo

२० वैशाख, वीरगञ्ज । पर्साको बहुदमाई नगरपालिका वडा नम्बर २ सिसियाडी स्थित नेरा आधारभुत विद्यालयमा ४ कोठे भवनको शिलान्यास भएको छ ।

वडा नम्बर २ अध्यक्ष जितेन्द्र पटेलले आज पुजापाठ गदै भवनको शिलान्यास गर्नुभएको हो । भौतक संरचना र कक्षाकोठाको अभावको कारण बालबालिकाको पढाईमा असर परिरहेको अवस्थलाई मध्यनजर गर्दै भवनको शिलान्यास गरिएको अध्यक्ष पटेलले बताउनुभयो ।

राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाखको लागतमा सो भवन निर्माण गर्न लागिएको अध्यक्ष पटेलले बताउनुभयो ।


सम्बन्धित समाचार