Logo

९ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै १८ जनाको मृत्यु र एक जना घाइते भएको जानकारी दिएको छ ।

प्राधिकरणको जारी गरेको विज्ञप्तिमा खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको भनिएको छ । विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।


सम्बन्धित समाचार