Logo

१ पुष, जीतपुर बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ को अमलेखगंजमा कर शिक्षा सम्बन्धि तालिम तथा अन्तक्रिया सम्पन्न भएको छ ।

उपमहानगरपालिका वडा नम्बर २१ र २२ का उद्योगि तथा ब्यावसायिहरुलाई लक्षित गर्दै जितपुरसिमरा उपमहानगरपालिकाको समन्वय र आन्तरिक राजश्व कार्यालय सिमरा बाराको आयोजनामा कार्यक्रम भएको हो ।

आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा , जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, वडा नम्बर २१ का वडा अध्यक्ष सुुवास श्रेष्ठ, वडा नम्बर २२ का पुर्व वडा अध्यक्ष मणिक लाल थिङ्ग, लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार