Logo

१ पुस,काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।


सम्बन्धित समाचार