Logo

२२ फागुन,वीरगञ्ज ।प्रेस सेण्टर नेपाल पर्साले होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।क्लासिक बंक्वेट (पूरानो पद्यमा पार्टी सेण्टर) मा आईतबार आयोजना गरेको कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीदेखि उद्योगी व्यावसायी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी तथा पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

उपस्थित सबैले सौहार्द्रपूर् वातावरणमा अबिर लगााएर शुभकामना आदानप्रदान गरि सद्भाव प्रकट गरेका थिए ।
सेण्टरका जिल्ला अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज विजय महतो, प्रदेश सदस्य पिएल श्रेष्ठ, सलाउद्दीन अहमद, महानगर कमिटी सचिव सुरेन्द्र गुप्ता,


क्षेत्र नम्बर २ का इज्चार्ज अमिताभबच्चन दास, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारीद्वय भीमकान्त पौडेल र वेदनिधि घिमिरे, नेपाली सेनाको श्रीजंग गणका गणपति प्रमुख सेनानी डायमण्ड कार्की,

पर्साका प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपिलय, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान केन्द्रीय सदस्य केसी लामिछाने, पर्सा अध्यक्ष अनुप तिवारी, वाईसियलका केन्द्रीय सदस्य तथा ईन्चार्ज गौरव संतोष पटेल, पर्सा संयोजक दिपेन्द्र सिंह पटेल,प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष सुवास गुप्ता, पर्सा ईन्चार्ज रूपलाल साह, अध्यक्ष शिवहरि तिवारी,

जिरभवानी गाउँपालिकाका पार्टी अध्यक्ष रामाकान्त चौधरी, कालिकामाई सचिव इश्क कुमार, अखिल क्रान्तिकारीका विदेश विभाग उपप्रमुख तथा पर्सा ईन्चार्ज शिवम साह,प्रेस चौतारीका उपाध्यक्ष तुलसी भण्डारी, वीरगन्ज सामुदायिक आँखा अस्पपतालका मेडिकल संयोजक महेशसिंह धामी, नेपाली कांग्रेसका युवा नेता दिलसपराज कार्की लगायत विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संगठनका सचिव शिवनाथ यादवले गर्नुभएको थियो । स्वागत सेण्टरका केन्द्रीय सदस्य निरज पिठाकोटेले गर्नुभएको सेण्टरका कोषाध्यक्ष विदुर गौतमले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार