९ असार, काठमाडौं । न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाउँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियामाथि आफ्नो पदीय हैसियतको दुरुपयोग गरी न्यायिक कामकारबाहीमा शृंखलाबद्ध हस्तक्षेपको प्रयास गरेको आरोप लागेको छ। न्यायपरिषद्को सदस्यको संवैधानिक हैसियतमा रहेका चौरसियाले जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मका मुद्दाहरूमा हस्तक्षेप गर्न खोजेको भन्दै कानूनका जानकार देखि संसदमा