Logo
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

६ मंसिर, काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७(३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ। आयोजनाले बुधबार परीक्षणका रुपमा

११ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

६ मंसिर, काठमाडौं । न्यायपरिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको छ

ग्रेटर नेपाल अभियानका फडिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

६ मंसिर, काठमाडौँ । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा

जसपा नेपाल विभाजनविरुद्ध दायर भएको रिट हेर्न नमिल्नेमा

६ मंसिर, काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध दायर भएको रिट निवेदनमा बिहीबार सुनुवाइका लागि

पावरहाउस चोकमा ट्रक र मोटरसाईकल दुर्घटना

६ मंसिर, वीरगञ्ज । वीरगन्जको पावर हाउस चोकमा ट्रक र मोटरसाईकल दुर्घटनामा एकजना घाईते भएका छन् । वीरगन्जबाट ड्राईपोर्टतर्फ गईरहेको

राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

६ मंसिर, काठमाडौँ । पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक

वीरगञ्जमा कार दुर्घटना

६ मंसिर, वीरगञ्ज । वीरगञ्जको ओम आश्रम नजिकै कार दुर्घटना भएको छ । बुधबार राति बागमती प्रदेश ०३० च ८६२३

कर्पोरेट सुपर सिक्स : गरिमालाई हराउँदै ओम्नी विजयी

६ मंसिर, वीरगञ्ज । वीरगञ्जमा जारी पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा आज समूह डि अन्तर्गतको अन्तिम खेल भएको छ

पालिका उपचुनावको लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१…

६ मंसिर, काठमाडौँ । आउँदो १६ गते हुने पालिका उपचुनावको लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो

पर्साका सरकारी कार्यालयद्वारा मात्र ६ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च

६ मंसिर, वीरगञ्ज । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ६ दशमलव ०८ प्रतिशत पुँजीगत

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी

६ मंसिर, काठमाडौँ । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार

रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी दर्ता

५ मंसिर,काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेसहित १० जनाविरुद्ध चितवनमा

वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न आजपा अध्यक्ष साहको माग

५ मंसिर,वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गरी त्यसै अनुसार

पत्रकार नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वितरण गरिने

५ मंसिर,वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपाल पर्साले नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । संगठनको बुधबार

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले शुरु गर्‍यो वीरगञ्जको होटलहरुको…

५ मंसिर,वीरगञ्ज ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले बिरगंजका होटलहरुको वर्गीकरण तथा लोगो नबिकरण कार्य शुरु गरेको छ ।