Logo
बंगलादेशमा रोकिएन हिंसा,मृतकको संख्या ११० पुग्यो, कर्फ्यु आइतबारसम्म लम्ब्याइयो

६ साउन,काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनमा हिंसा रोकिने कुनै संकेत देखिएको छैन। देशव्यापी कर्फ्युका बाबजुद राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा थप १० जनाको मृत्यु भएको छ। यस अवधिमा कम्तीमा ९१ जना घाइते भएका छन्। मारिनेमा दुई प्रहरी पनि छन्। ढाकाको जात्राबारीको रायबागमा ८ जनाको मृत्यु भएको छ

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

६ साउन,वीरगञ्ज । सुनको मूल्य आइतबार प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार

विश्वासको मतको विपक्षमा मतदान गर्न नेकपा एसको ह्विप

६ साउन,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधि सभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको

माइक्रोसफ्ट डाउन– विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या

६ साउन,काठमाडौं। सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम नगरेको जनाएको छ। साइबर

चीनमा एउटा पुल भत्किएर ११ जनाको मृत्यु

६ साउन, काठमाडौं । चीनमा एउटा पुल भत्किएर पुलमाथि गुडिरहेको सवारी साधन नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ ।

आज गुरुपूर्णिमा, शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने दिन

६ साउन, काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

५ साउन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशन

जुगेडीमा बस र ट्याङकर ठोक्कियो, १६ घाइते

५ साउन,चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडीस्थित भतेरी जङ्गलमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका

प्रधानमन्त्रीको ‘निजी सचिव’मा सहसचिव बिनोद कुँवर

५ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निजी सचिव’मा सहसचिव बिनोद बहादुर कुँवर नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या

प्रधानमन्त्री ओलीलाई कुन–कुन दलले दिँदैछन् विश्वासको मत?

५ साउन,काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। संसद्मा कुनै पनि दलको बहुमत नभएको

सिमलताल पहिरो : २५ जनाको शव फेला, खोजीमा भारतीय टोली…

५ साउन,चितवन। नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि

सामाजिक सञ्जालमा सर्बाधिक फलो गरिने नेता बने नरेन्द्र मोदी

५ साउन,काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्बाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन्। एक्सका मालिक

मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन

५ साउन,काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् । आज

वीरगन्जको माटोलाई केही गर्न सबै जुट्नुको विकल्प छैन : मेयर…

५ साउन, वीरगञ्ज । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने सबै जुट्नुको बिकल्प नभएको