Logo
सिमलताल पहिरो : त्रिशूलीमा हराएका २४ जनाको शव भेटियो, दुई…

४ साउन, काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव भेटाएको छ । तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएको छ । भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपाल तर्फ ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

धान रोपाईको दुई साता नबित्दै गवारो रोगको प्रकोप, किसान चिन्तित

४ साउन,वीरगञ्ज । पर्साका किसानहरुले बर्षेबाली धान रोपाई गरेको करिब दुई साता नबित्दै रोगको प्रकोप बढेको गुनासो गरेका छन्। किसानले

आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमालेले बुझायो ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)

४ साउन,काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझावपत्र दिएको छ । एमाले

‘प्रचण्ड’–माधव र रवि लामिछानेबीच छलफल जारी

४ साउन,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच

मन्त्री गुप्ताको ठाडो निर्देशनमा कानून विपरित प्रमुख प्रशासकीय अधिकृतको सरुवा

४ साउन, बारा । राजनीतिक स्वार्थमा जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य

सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतद्वारा फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठ)

४ साउन,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट

माइक्रोसफ्टको सर्भरमा समस्या– विश्वभरका बैंक र सञ्चारगृह प्रभावित, जहाजको उडान…

४ साउन,काठमाडौं । शुक्रबार विश्वभरका कयौँ बैंक, हवाई एयरलाइन्स र टेलिकम्युनिकेशनको काम अचानक ठप्प्प भएको छ । कयौँ टेलिभिजन र

अर्थमन्त्री पौडेलको प्रष्टोक्ति– निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन

४ साउन,काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी

संघ र प्रदेश सरकारमा पर्साबाट पाँच मन्त्री, ३ नम्बर क्षेत्र…

४ साउन, वीरगञ्ज । पर्सा जिल्लाले पाँच जना मन्त्री पाएको छ । संघीय सरकारमा तीन र प्रदेश सरकारमा दुई मन्त्री

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक साउन २३ गते बोलायो

४ साउन, वीरगञ्ज । आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउसो १ बजेदेखि बस्ने गरि

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनु नहुने प्रधानमन्त्रीको भनाई

४ साउन, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन

पर्सा प्रहरीले बरामद गर्‍यो ५ लाख भन्दा बढी मूल्य बराबरको…

४ साउन, वीरगञ्ज । पर्सा प्रहरीले ५ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । विशेष

भन्सार छली भन्डारण गरिएका १३ लाख बराबरका समान बरामद

४ साउन, वीरगञ्ज । भारतबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएर वीरगञ्जमा भण्डार गरि राखिएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ

बङ्गलादेशमा आन्दोलनका क्रममा विभिन्न भागमा अहिलेसम्म कम्तीमा ३८ जनाको मृत्यु,…

४ साउन, काठमाडौं । बङ्गलादेशमा आरक्षण विरुद्ध चलिरहेको आन्दोलनका क्रममा देशको विभिन्न भागमा अहिलेसम्म कम्तीमा ३८ जनाको ज्यान गएको छ

मोहर्रम पर्व मनाउने क्रममा झडप, १९ सुरक्षाकर्मी घाइते

४ साउन, रौतहट ।  रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका