Logo
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

२ साउन,काठमाडौं। प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गरेका छन्। आगामी शुक्रबारदेखि हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले जनाएको छ। पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ । पोखरेलसँगै

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीय र ३ श्रीलंकाली…

२ साउन,काठमाडौं । जुलाई १५ मा एक तेल ट्याङ्कर जहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो । जहाजमा अफ्रिकी देश कोमोरोसको

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’ : प्रधानमन्त्री ओली

२ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)

२ साउन,काठमाडौँ । लोक सेवा आयोगले सरकार कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड,कतिमा भइरहेको छ कारोबार ?

२ साउन,काठमाडौं। आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९

प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता

२ असार,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास

सिमलताल पहिरोमा वेपत्ताका परिवारलाई मेयर सिंहद्वारा सहानुभूति प्रकट

२ साउन, वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगंजका ३ जनाका परिवारसँग

सिमलताल पहिरो : गणपति बसका चालक र सहचालकको शव भेट्यो

२ साउन, चितवन । खोजीको छवौं दिनमा गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । नारायणगढ–मुग्लिन सडक

वीरगञ्ज कलेजमा श्रद्धाञ्जली सभाको आयोजना

२ साउन, वीरगञ्ज । वीरगञ्ज कलेजका विद्यार्थी बहुदरमाई रामनगरीका सुजित कुमारको गत असार २८ गते त्रिसुलीमा पहिरोमा बगाएको बसमा बेपत्ता

झण्डै १७ लाख बराबरको सामान वीरगञ्ज भन्सारमा दाखिला

२ साउन, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले १७ लाख ६६ हजार ४२५ रुपैया बराबरको अबैध तथा भन्सार छलिका सामान भन्सार

सिमलताल घटनाको अध्ययन गर्न कार्यदलको टोली चितवनमा

२ साउन, वीरगञ्ज । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर

युक्रेनमा युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह

२ साउन, काठमाडौं ।  मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति

सिमलताल पहिरो : जवाहीरको परिवारमा परेको पीडा

१ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहनुभएको छ

शिक्षा क्षेत्र राज्यको प्राथामिकतामा पर्न नसकेको मधेस प्रदेशका शिक्षामन्त्री :…

१ साउन,वीरगञ्ज । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले राज्यले अझैपनि शिक्षाक्षेत्रलाई पहिलो प्राथामिकतामा राख्न नसकेको बताउनु

समाजवादी मोर्चाको बैठक शुरु

१ साउन,काठमाडौं। समाजवादी मोर्चाको बैठक शुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक शुरु भएको हो।