Logo
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

३१ असार,काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेससहितको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

३१ असार,काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

केपी ओलीको मन्त्रीमण्डलमा पर्साबाट ३ जना मन्त्री

३१ असार, वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन नभएको मन्त्रीमण्डलमा पर्साबाट तीन जना समावेश भएका छन्

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

३१ असार,काठमाडौँ । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

एमाले टुङ्ग्यायो मन्त्री बन्नेको नाम, को को बन्दै छन् ?

३१ असार,काठमाडौं । नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ । एमाले उच्च स्रोतका अनुसार उपप्रधानसहित अर्थ

वीरगञ्जका सबै विद्यालय अब बिहान १०–४ बजे सम्म संचालन गर्न…

३१ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतका सबै विद्यालय अब बिहान १० देखि साँझ ४ बजे सम्म संचालन गर्न सकिने

८ लाख बराबरको अवैध तथा भन्सार छलिका सामान भन्सारमा बुझाइयो

३१ असार, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले ८ लाख २२ हजार २१५ मुल्य बराबरको सामान वीरगञ्ज भन्सारमा दाखिला गरेको छ

सिमलताल पहिरो : ११ जनाको शव भेट्यो

३१ असार, वीरगञ्ज ।  सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका ६५ यात्रु मध्ये ११ जनाको शव भेटिएको छ ।

अमेरिकाको एक नाइट क्लबमा गोली प्रहार, चार जनाको मृत्यु

३१ असार, काठमाडौं । अमेरिकाको अलाबामाको एक नाइट क्लबमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा ९

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिंदै

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका

सिमलताल पहिरो : ९ वटा शव भेट्यो, ५ को सनाखत,…

३१ असार, वीरगञ्ज । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा अस्ति शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५

मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय

३० असार,काठमाडौँ । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।

जाँदाजाँदै अर्थमन्त्री पुनले भने– चार महिनामा आशा जगाउने काम गरेको…

३० असार,काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताएका छन्। अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उनले आगामी

हमासका सैन्य प्रमुखलाई मार्न इजरायलले गरेको आक्रमणमा कम्तिमा ९० जनाको…

३० असार,काठमाडौं । दक्षिणी गाजाको विस्थापितहरूको शिविरमा इजरायली आक्रमणमा कम्तिमा ९० प्यालेस्टिनी मारिएको रिपोर्ट गरिएको छ । यो आक्रमणमा इजरायलले