Logo
रेस नेपालको १९ औं साधारणसभा तथा ७ औं अधिवेशन सम्पन्न,…

१ मंसिर, वीरगञ्ज । सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जको सञ्चालक संस्था रेस नेपालको १९ औं साधारणसभा तथा सातौ अधिवेशन सम्पन्न भएको छ । वीरगञ्जको होटल वृन्दावनमा शुक्रबार साँझ सम्पन्न १९ औं साधारणसभा तथा सातौं अधिवेशनले पुनःगोविन्द देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा रामाकान्त पटेल,

वर्तमान संविधान र व्यवस्थाको जन्मदाता आफू भएको प्रचण्डको दाबी

३० कात्तिक,काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पछाडि फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरु सजक हुनुपर्ने बताएका छन्।

पर्साको सेंढवामा आजदेखि सर्भोदया कप शुरु, छात्रछात्राको दुवै खेलमा सेंढवा…

३० कातिक ,सेढवा। पर्साको जिराभवानी गाउँपालिका वडा नं.–२ सेँढवामा आजदेखि सर्भोदया कप २०८१ शुरु भएको छ। टिच फोर नेपालको सहयोग

रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो

भैरहवा,३० कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लागिएको छ। बुटवलको सुप्रिम सहकारीको बचत रकम

पर्साको ऐतिहासिक तथा धार्मिक बाघमोर्चामाई मेला आजदेखि शुरु

३० कात्तिक,ठोरी । अघिल्ला वर्ष झैं पर्साको ठोरी गाउँपालिका–५ मा लाग्ने ऐतिहासिक र धार्मिक बाघमोर्चामाई मेला आज (शुक्रबार) देखि सुरु

कर संकलन नगर्न गरेको गृहको निर्देशनमा अदालतको कारण देखाउ आदेश

३० कात्तिक,वीरगञ्ज ।स्थानीय तहलाई कर संकलन नगर्न संघीय सरकारको गृहमन्त्रालयले गरेको पत्राचारमा बारा जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेको

यु–१९ महिला क्रिकेटकी कप्तान महतो सहित मधेसबाट सहभागी खेलाडीलाई प्रदेशको…

३० कात्तिक,वीरगञ्ज । १९ बर्षमुनीको महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय टिमलाई मधेस प्रदेशका खेलकुदमन्त्रीले नगद सहित सम्मान

जीराभवानीको भित्री सडक ढलानको शिलान्यास

३० कात्तिक,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा सडक ढलानको शिलान्यास गरिएको छ । गाउँको भित्री सडक ढलानको शुक्रबार शिलान्यास भएको हो

सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साह विरुद्ध भ्रष्टाचार मुद्दा…

३० कात्तिक,काठमाडौँ । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार

बाराको त्रिवेणीमा आयोजित रक्तदान कार्यक्रममा एक महिलासहित २५ जनाले गरे…

३० कात्तिक,वीरगञ्ज । साहस नेपालको आयोजनामा बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीमा रक्तदान कार्यक्रम समपन्न भएको छ । त्रिवेणी

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै

३० कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको

तराई मधेशमा आज सामा चकेवा समापन गरिँदै

३० कात्तिक,वीरगञ्ज । तराई मधेशमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामा चकेवा आज समापन गरिँदैछ।

उपनिर्वाचन हेटौंडा–१२ मा चुनावी सरगर्मी बढ्दो

३० कात्तिक,बागमती। प्रमुख राजनीतिक दलले हेटौंडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

३० कात्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर राष्ट्रपति

दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

३० कात्तिक,  काठमाडौं । दार्चुलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा पाँचजना घाइते छन् ।