Logo
सखुवा प्रसौनीका एकै परिवारका तीनजना सहित पाँच जना बेपत्ता

२८ असार, वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाएको एञ्जल बसमा सखुवा प्रसौनीका एकैपरिवारका ३ जना सहित पाँचजना परेका छन् । आज बिहान तीन सिमलतालमा गएको लेदो सहितको पहिरोमा वीरगन्जबाट काठमाडौं गईरहेको एञ्जल डिलक्स बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका दुई स्वास्थ्यकर्मी र एकै परिवारका तीनजना परेका सखुवा प्रसौनी

अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने

२८ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य

अपटेड : त्रिशुली नदीमा खसेको गणपति बसमा सवार यात्रुको विवरण

२८ असार, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको

अपटेड : त्रिशुली नदीमा खसेको एन्जल बसमा सवार यात्रुहरुको पहिचान…

२८ असार, वीरगञ्ज ।  नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेर त्रिशुली नदीमा खसेको बसमा सवार यात्रुहरुको पहिचान खुलेको छ ।

पोखराका तीन ठाउँमा पहिरो, घर पुरिदा ११ जनाको मृत्यु

२८ असार, पोखरा । अविरल बर्षाका कारण गएराति पोखराका तीन ठाउँमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ ।

समाचार लेख्दा पत्रकारलाई धम्की, दोषीलाई कारवाहीको माग

२८ असार, वीरगञ्ज । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीले बाराका एक पत्रकारलाई धम्की दिएका छन् । बैकिङ्ग कसुर मुद्दा लगायत

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै, को–को मत दिने ?

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । आज विहान ११ बजे बस्न

नारायणगढ मुग्लिन सडक : पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगे,…

२८ असार, चितवन । नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको

जीतपुर सिमरामा सिम्रौनगढ घटना पुनरावृत्ति गराउने प्रयास असफल, पालिकालाई बन्धक…

२८ असार, वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकामा बहुमत जनप्रतिनिधीको नाममा गरीएको ताण्डव देख्दा गतबर्ष बाराको सिम्रौनगढ नगरपालिकामा भएको घटना जस्तो पुनरावृत्तिको

निर्वाचन आयोगको चौथो रणनीतिक योजनाको मस्यौदा तयार (पूर्णपाठ)

२७ असार,काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१÷८२ को मस्यौदा तयार गरेको

प्रतिनिधि सभाको बैठक स्थगित

२७ असार,काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार ४ बजेका लागि तोकिएको बैठक सवा घण्टा ढिला सुरु

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, पदाधिकारी चुन्न बाँकी…

२७ असार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । महाधिवेशनबाट निर्विरोध चयन भएका

मधेश र कोशीलाई एउटै प्रदेश बनाउँदा हुन्छ : पूर्वमुख्यमन्त्री कार्की

२७ असार,वीरगञ्ज । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मधेस प्रदेश र कोशी प्रदेशलाई एउटै प्रदेश बनाउँदा हुने बताए ।

दुईजना महिलाको अवस्था गम्भिर,वीरगञ्जमा उपचार जारी

२७ असार,वीरगञ्ज । बाराको पसाहा पुल नजिकै भएको बस दुर्घटनामा गम्भिर घाइते महिलाको सङख्या दुईजना पुगेको छ । दुर्घटनामा रौतहटको

कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता

२७ असार,काठमाडौँ । नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले कुल