Logo
आउँदो असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने

२७ भदौ, काठमाडौं । दशैँ, तिहार र छठ जस्ता चाडपर्वका लागि आउँदो असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । चाडपर्वमा उपभोक्ता ठगिने भएकाले अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ

मकवानपुरमा ६ सय चार उद्योग बन्द

२७ भदौ, बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन्

सांसदहरूलाई उपत्यका बाहिर नजान कांग्रेसद्वारा ह्विप जारी

२७ भदौ, काठमाडौँ । नेपाली कांग्रेसले सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ । आफ्ना सांसदहरूलाई उपत्यका बाहिर तत्काल

काममा ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्न पछि हट्दिनँ : मुख्यमन्त्री…

२६ भदौ,जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त जनउत्तरदायी बनाउँदै जानुपर्ने बताएका छन् ।

तीन डीआईजीको सरुवा

२६ भदौ,काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीको सरुवा गरेको छ । मन्त्री स्तरीय निर्णयबाट बुधबार यज्ञविनोद पोखरेल, लालमणि

सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया

२६ भदौ,काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अनलाइन प्रणालीबाट कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भएको छ । कम्पनी रजिष्ट्रारको

जापानी इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

२६ भदौ,काठमाडौँ । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री…

२६ भदौ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएको छन् । राष्ट्रिय खेलकुद

सकियो माओवादी केन्द्र मधेश प्रदेशको बैठक

२६ भदौ,महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका

वीरगञ्ज महानगरका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलब अबदेखि सोझै आफ्नै…

२६ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सामुदायिक शिक्षकहरुको तलब अबदेखि सोझै शिक्षकहरुकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ । विगतमा

काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्न मन्त्री यादवको निर्देशन

२६ भदौ,काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्नका लागि थप पानीका स्रोतहरू खोजी र परिचालन

माओवादीको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित

२६ भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

२६ भदौ,काठमाडौं । नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने

भियतनाममा आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु

२६ भदौ,काठमाडौं । भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ । आँधीका कारण ५४ जना बेपत्ता छन्

योगेश भट्टराईको शब्द अभिलेखबाट हटाउन नपर्ने, सभामुखको रुलिङमाथि नै माओवादीको…

२६ भदौ,काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट