Logo
चितवनमा डेङ्गी सङ्क्रमणका कारण एक जनाको मृत्यु

१७ भदौ,  चितवन । चितवनमा डेङ्गी सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा  शनिवार राति ज्यान गएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार ती बिरामी ज्वरो आएर शुक्रवार मेडिकल कलेजमा भर्ना भएका थिए । चितवनका

जेजेवाइसीले समाजमा अर्थपूर्ण क्रान्ति गर्न सफल छ – नगरप्रमुख पौडेल

१७ भदौ, बारा । जनजागरण युवा क्लब (जेजेवाइसी)ले शिक्षा, स्वास्थ्य, संरक्षण जस्ता महतपूर्ण क्षेत्रमा उत्कृष्ट कार्य गरेको जितपुर सिमरा उपमहानगरपालिकाका

आज मोतीराम भट्टको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

१७ भदौ, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

जीतपुरसिमराका कर्मचारीले आजदेखि पेनडाउन गर्ने

१७ भदौ, बारा । प्रमुख प्रशासकिय अधिकृत माथीको दुव्र्यवहारले त्रास बढाएको भन्दै अवस्था सुधारको माग सहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरुले

वीरगञ्जको नारायणी रंगशालो पुर्ननिर्माणका लागि पहल गर्छु : खेलकुद मन्त्री…

१६ भदौ,वीरगञ्ज । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नारायणी रंगशालो पुर्ननिर्माणका लागि पहल गर्ने बताएका छन् ।

सहकारी पीडित प्रदर्शनमा

१६ भदौ, काठमाडौँ । विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । आइतबार उनीहरू राजधानीको सडकमा प्लेकार्ड र

ऐतिहासिक पदक जितेकी पलेशाले सरकारबाट ६५ लाख नगद पुरस्कार पाउने

१६ भदौ,काठमाडौँ । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोवर्द्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन्

हमासले अपहरण गरेका ६ जनाको शव फेला, विपिन जोशीको अवस्था…

१६ भदौ,काठमाडौं । गत अक्टुबर ७ मा हमासले इजरायलबाट बन्धक बनाएर लगेकामध्ये ६ जनाको शव फेला परेको इजरायली सेनाले पुष्टि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

१६ भदौ,काठमाडौँ । प्रतिकूल मौसमका कारण मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा

‘हेर्ने कथा’ले भेट्टाएका प्रकाशलाई घरैमा नेपाली नागरिकता

१६ भदौ,काठमाडौं । तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका

पूर्वमेयर सरावगीको राजीनामा एमालेबाट अस्वीकृत, सरावगीलाई महासचिव पोखरेलले भने–जिल्लाको मनपरी…

१६ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीको राजीनामा एमालेले अस्वीकृत गरेको छ । जिल्लाको नेतृत्वले मनपरी ढंगले पार्टी चलाइरहेको

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

१६ भदौ,नेपालगञ्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित

नियमावली संशोधन खारेजीको माग गर्दै नेपाल बारले गर्‍यो न्याय परिषद्…

१६ भदौ,काठमाडौं । नेपाल बार एसोसियसनले न्याय परिषद् घेराउ गरेको छ । न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेजीको माग गर्दै

बाराबाट बिल भरपाइ नभएका ३८ लाख भन्दा बढीको खुद्रा सामानसहित…

१६ भदौ,वीरगञ्ज । बारा प्रहरीले बिल भरपाइ नभएको विभिन्न खुद्रा सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको

युक्रेनमा ६६ हजार रूसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी

१६ भदौ,वार्सा । युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार