Logo
तिज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेका महिलालाई आर्थिक…

१६ भदौ, नेपालगञ्ज । महिलाको महान् पर्व तिज आउनु अघि नै अधिकांश महिला सम्बद्ध सङ्घ संस्थाहरूले ठुला होटलमा दर खाने नाममा पार्टी गरेर लाखौँ रुपियाँ खर्च गरिरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महिला सदस्यले तिज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेका एक व्यवसायी महिलालाई आर्थिक सहयोग गरेकी छन्

सर्वाधिक पुरस्कार राशिको अन्तराष्ट्रिय भेट्रान फूटबलको चौथो संस्करण हुँदै

१६ भदौ, सिमरा । नेपालकै सर्वाधिक पुरस्कार राशिको जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलको चौथो संस्करण बाराको सिमरामा हुने भएको छ ।

केडिया परिवारको ३२ कठ्ठा जग्गामा भूमाफियाको गिद्दे नजर, के होला…

१६ भदौ, वीरगञ्ज । भूमाफिया गिरोहको गिद्दे नजर परेको वीरगञ्जको छपकैया स्थित रेल्वेलाइनको सडकसँग जोडिएको भगवती राईस मिल्सको ३२ कठ्ठा

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१६ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजबाट पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल

जल,जङ्गल,वातावरण र सामाजिक सुरक्षण सम्बन्धी तालिम सुवर्णपुरमा आजदेखि सुरु

१५ भदौ,वीरगञ्ज । जल,जङ्गल,वातावरण र सामाजिक सुरक्षण सम्बन्धी तालिम ठोरी गापा –५ , सुवर्णपुरमा आजदेखि सुरु भएको छ । सुवर्णपुरको

प्रचण्डलाई ओलीको प्रश्न– बंगलादेशको घटनाले खुट्टा कमाउन मैले १७ हजार…

१५ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कुनै देशको फोटोकपी नभएको स्पष्ट पारेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका

पर्साको ग्रामीण भेगमा बृक्षारोपणको आकर्षण बढदो

१५ भदौ,सेढवा । पर्साको ग्रामीण भेगमा निजी तथा सार्वजनिक रुपमा बृक्षारोपण गर्ने आकर्षण बढेका छन। यस क्षेत्रका जिराभवानी, जगरनाथपुर, धोबिनी,

महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा तरंग, सहमति जुटाउने देउवाको प्रयास अझै असफल

१५ भदौ,काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका छन्। सभापति देउवाले

रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता

१५ भदौ,काठमाडौं। रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ। मिडिया रिपोर्टका अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२

मधेसका डीआईजीको बैंक खातामा अस्वाभाविक रकम ! प्रहरी मुख्यालयले सुरु…

१५ भदौ,जनकपुरधाम । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना

आम महिला मोर्चाको अध्यक्षमा बबिता सर्वसम्मत

१५ भदौ,काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको केन्द्रीय कमिटी पुर्नगठन भएको छ । काठमाडौंमा आज सम्पन्न

पत्रकार तामाङलाई लक्षित गरी अपशब्द प्रयोग गर्नेमाथि कारबाही गर्न फोनिजको…

१५ भदौ,राजविराज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फिनिज)मधेश प्रदेश समितिकाले प्रदेश महासचिव एवम् न्यूज टुडे दैनिक पत्रिकाका कार्यकारी

भौराटारमा निशुल्क आँखा शिविर सम्पन्, ५३ जनामा देखियो मोतियाबिन्दु

१५ भदौ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ भौराटारमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । प्रहरी सामुदायिक

नेपाल तरूण दल पर्साद्वारा आयोजित रक्तदान कार्यक्रममा १ जना महिला…

१५ भदौ,वीरगञ्ज । नेपाल तरूण दल पर्साले आज आयोजना गरेको रक्दानमा १ महिला सहित १२२ जनाले रक्तदान गरेका छन् ।

मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पताल लहानमा ९ बजे राति छड्के अनुगमन

१५ भदौ,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा शुक्रबार राति ९ बजे छड्के