Logo
तीन महिना बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि उत्पादन सुरु

९ असार,मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी

लोकेशन पत्ता लागेका जीबी राईलाई गृहमन्त्रीले भगाउन खोज्नुभएको हो ?…

९ असार,काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगीका फरार साथी जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्री रवि

विश्व बैंकको लगानीमा सडक स्तरोन्नति गरिँदै

९ असार,कास्की । विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । पोखरा महानगरपालिका–१७ दोबिल्लाबाट सुरु भएर बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ

९ असार,काठमाडौं। कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल

नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी

९ असार,गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी भएको छ। शुद्धिकरणको नाममा नेपाल पत्रकार महासंघले सदस्यहरुको निजीकरण

गाजामा इजरायलको आक्रमण, ३८ जनाको मृत्यु

९ असार,गाजा । गाजा सहरका दुई भवनमा इजरायलले गरेको एयर स्ट्राइकका क्रममा कम्तिमा ३८ जना मारिएको र थुप्रै घाइते भएको

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

९ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको

जाजरकोटमा बाढीले बगाउँदा एक शिक्षकको मृत्यु

९ असार, काठमाडौं । जाजरकोटमा खोलामा बाढीले बगाउँदा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । वर्षाका कारण बाढीले बगाउँदा

बर्दियाका करण परियारले नेपाल आइडल सिजन ५ को उपाधि जिते

९ असार, काठमाडौं । नेपाल आइडल सिजन पाँचको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा

वीरगञ्ज महानगरले हरेक वडामा चालूतर्फ ३८ प्रतिशत बजेट थप्यो, कुन…

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रत्येक वडामा विकास निर्माणको बजेट थपेको छ । आगामी आर्थिक वर्ष

उद्दघाटनपछि पर्सागढीको नगर सभा स्थगित

८ असार,पर्सागढि ।पर्साको पर्सागढि नगरपालिकाको नगर सभा स्थगित भएको छ । उद्दघाटन पश्चात नगरपालिकाको ११ औं नगरसभा स्थगित भएको हो

पर्साको ठोरीमा अर्को पर्यटकीय गन्तव्य ‘ताल खोला’

८ असार,सेढवा । मधेश प्रदेशकै पर्यटकीय स्थलको रुपमा रहेको पर्साको ठोरी गाउँपालिकामा घुम्ने स्थानको रुपमा अर्को एउटा गन्तव्य थपिएको छ

बाराको सिम्रौनगढको बजेट झण्डै ६५ करोड

८ असार,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ । नगरपालिकाको ९ औँ नगरसभाबाट आर्थिक वर्ष

समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

८ असार,काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने

वीरगञ्ज महानगरको नीति तथा कार्यक्रम : आजीवन पत्रकारिता गरेका जेष्ठ…

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षमा आजीवन पत्रकारिता गरेका जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था मिलाउने कार्यक्रम ल्याएको छ ।